Aama Ghar

दशैंको मुखमा देशभरका मुख्य राजमार्ग अवरुद्ध,एयरपोर्टमा आन्तरिक यात्रुको भीड (फोटो फिचर)

Nepal UK

Nepal UK

Thu, 25 September 2025
दशैंको मुखमा देशभरका मुख्य राजमार्ग अवरुद्ध,एयरपोर्टमा आन्तरिक यात्रुको भीड (फोटो फिचर)

तस्बिर: नेपाल न्यूज बैंक

काठमाडौं भित्रने र बाहिरिने सडक मार्ग अवरुद्ध भएपछि आन्तरिक हवाई यात्रीहरुको चाप बढेको छ।

देशका विभिन्न स्थानमा बाढी र पहिरोको कारण सडक अवरुद्ध हुँदा मुख्य सडक मार्गहरू नै ठप्प बन्न पुगेका छन्।

सडक अवरुद्ध भएपछि एयरपोर्टमा दशैंमा घर जाने यात्रीको चापमा वृद्धि भएको हो ।