Aama Ghar

श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचर)

Nepal UK

Nepal UK

Sat, 16 August 2025
श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचर)

फोटो : नेपाल न्यूज बैंक

भगवान् श्रीकृष्णको जन्मोत्सव आज मुलुकभरि पूजा–आराधना गरी मनाइँदै छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

सोही अवसरमा आज बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाको लागि भक्तजनहरुको भिड लागेको छ ।