Aama Ghar

रात्रिकालीन दृश्यमा यस्ताे देखियो पानी परेपछि खुलेको स्वयम्भूनाथ (तस्वीर

NU

NU

Mon, 23 June 2025
रात्रिकालीन दृश्यमा यस्ताे देखियो पानी परेपछि खुलेको स्वयम्भूनाथ (तस्वीर

वर्षा रोकिएपछि खुलेको आकाश र चहकिलो प्रकाशमा नुहाएको स्वयम्भूनाथको रात्रिकालीन दृश्य अझै मोहक देखिएको छ। चिसो हावासँगै स्वच्छ वातावरणले काठमाडौं उपत्यकाको मुटुमा रहेको यो पुरानो स्तूपलाई झन् आकर्षक बनाएको छ। झिलिमिली बत्तीहरूको उज्यालोमा चम्किएको स्वयम्भूको गुम्बा र हरियालीले घेरिएको परिसरले साँझपख आउने दर्शनार्थीहरूलाई भिन्नै अनुभव दिन्छ। पानी परेपछि धुलो माटो थामिएर वातावरण खुलेको हुँदा दृश्य अझ प्रस्ट देखिन्छ। 

 

तस्वीरहरू : टार्जन लिम्बु /नेपाल न्यूज बैंक