Aama Ghar

पुन निर्माण सम्पन्नपछिको रातोमछिन्द्रनाथ मन्दिर (फोटो फिचर)

NU

NU

Sat, 28 June 2025
पुन निर्माण सम्पन्नपछिको रातोमछिन्द्रनाथ मन्दिर (फोटो फिचर)

२०७२ सालको भूकम्पबाट भत्किएको रातोमछिन्द्रनाथको मन्दिरको पुननिर्माणको काम सम्पन्न भइसकेको छ । यो ऐतिहासिक मन्दिर पुननिर्माणको काम विभिन्न कारणले गर्दा ढिला भएपनि यसपाली देखि रातोमछिन्द्रनाथको मूर्तिलाई मन्दिरमा नै स्थापित गरिएको छ । रातो मच्छिन्द्रनाथ काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् ।

तस्बिरहरु : टार्जन लिम्बु, नेपाल न्यूज बैंक