Aama Ghar

नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम सामान्य बढ्यो

Nepal UK

Nepal UK

Sun, 14 December 2025
नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम सामान्य बढ्यो

काठमाडौं – आज साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोराे अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १२.५० अकंले घटेर २५ सय ८४ दशमलव ८७ को बिन्दुमा कायम भएको छ। आज ३३० कम्पनीको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७४ लाख रुपैयाँको शेयर कारोबार भएको हो।

आज ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेसँगै ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।