Aama Ghar

लुम्बिनी लायन्सका कप्तान रोहितले जिते कार

Nepal UK

Nepal UK

Sat, 13 December 2025
लुम्बिनी लायन्सका कप्तान रोहितले जिते कार

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल सिजन २ मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार जितेका छन् । लुम्बिनीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका रोहितले कार जितेका हुन् ।