Aama Ghar

कर्मचारी सञ्चय कोषको नयाँ ब्याजदर घोषणा

Nepal UK

Nepal UK

Fri, 12 December 2025
कर्मचारी सञ्चय कोषको नयाँ ब्याजदर घोषणा

काठमाडौं । कर्मचारी सञ्चय कोषले आर्थिक बर्ष २०८२र८३ मा कोगा तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने बार्षिक ब्याजदर पुनरावलोकन गरी २०८२ साल पुस १ गतेदेखि लागू हुने गरी नयाँ बार्षिक ब्याजदर घोषणा गरेको छ।

कोषले न्यूनतम ४।२५ देखि अधिकतम अधिकतम ७।२५ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको छ।

कोषले बिशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रुपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा ०।२५ प्रतिशतले छुट दिने भएको छ ।