Aama Ghar

एनपीएलः आज तेस्रो खेलमा पनि दर्शकहरुको उत्साहाजनक उपस्थिति

Nepal UK

Nepal UK

Wed, 19 November 2025
एनपीएलः आज तेस्रो खेलमा पनि दर्शकहरुको उत्साहाजनक उपस्थिति

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीचको खेल जारी छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले काठमाडौंलाई १४८ रनको लक्ष्य दिएको छ । उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौंले जित हासिल गरिसकेको छ भने सुदुपश्चीमको यो पहिलो खेल हो ।