ड्रोनबाट यस्तो देखियो विस्तार हुँदै गरेको अरनिको राजमार्गको सूर्यविनायक–साँगा खण्ड

NU

NU

Sun, 15 June 2025

तस्बिर : टार्जन लिम्बु, नेपाल न्यूज बैंक

अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–साँगा खण्डलाई ६ लेनमा विस्तार गर्ने काम धमाधम भइरहेको छ । सडक विस्तारको कामले साँगा क्षेत्रमा सवारी साधन आवतजावतमा समस्या हुदैँ आएको छ । पानी परेको मौसममा सो खण्ड यात्रुहरुका लागि निकै जोखिमपूर्ण मानिन्छ । हाल विस्तार भइरहेको सडकको अवस्थाबारे ड्रोन क्यामेराबाट कैद भएका तस्विरहरु ।