Aama Ghar

ड्रोनबाट यस्तो देखियो, बलम्बु फ्लाईओभर

NU

NU

Thu, 19 June 2025
ड्रोनबाट यस्तो देखियो, बलम्बु फ्लाईओभर

टार्जन लिम्बु, नेपाल न्यूज बैंक

काठमाडौंको नागढुंगा बलम्बु–सिस्नेखोला सुरूङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न चन्द्रागिरि नगरपालिकाको बलम्बुमा फ्लाई ओभर पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राजमार्गबाट सुरूङ मार्गतर्फ सवारी साधन मोडिंदा ट्राफिक जामको समस्या हुने भएकाले बलम्बुमा फ्लाई ओभर निर्माण गरिएको हो । फ्लाई ओभर १२८ मिटर लम्बाइ र ७ मिटर चौडाइको हुनेछ ।