Aama Ghar

बर्दिया ठाकुरद्वाराका स्थानीय बेत बाँसका सामान बनाउन व्यस्त (फोटो फिचर)

Nepal UK

Nepal UK

Sat, 06 September 2025
बर्दिया ठाकुरद्वाराका स्थानीय बेत बाँसका सामान बनाउन व्यस्त (फोटो फिचर)

तस्बिरहरु : नेपाल न्यूज बैंक

बर्दिया ठाकुरद्वाराका स्थानीय बासिहरु पछिल्लो समय निगालो, बेत–बाँसका सामग्री बनाउन व्यस्त देखिन्छन् । बजारमा प्लास्टिकजन्य सामानहरु बढ्दै गएको बेला पनि यहाँका बासिन्दा भने बाँसका सामान बनाउन नै व्यस्त छन् । बेत–बाँसबाट मुढा, भकारी, दराज, डालो, नाङ्लो जस्त सामग्री निर्माण गर्न सकिन्छ । तर उचित बजार व्यवस्थापनको अभावमा बेत–बाँसका सामग्रीले बजार पाउन नसकेको अवस्था पनि सिर्जना हुदैँ गएको छ ।