Aama Ghar

भक्तपुरमा गाईजात्रा पर्व सुरु (फोटो फिचर)

Nepal UK

Nepal UK

Sun, 10 August 2025
भक्तपुरमा गाईजात्रा पर्व सुरु (फोटो फिचर)

तस्बिरहरु: नेपाल न्यूज बैंक

भक्तपुरमा गाईजात्रा पर्व सुरु भएको छ। भक्तपुरका नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई नगर परिक्रमा गराएपछि गाईजात्रा पर्व शुक्रबारबाट सुरु भएको हो । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको श्रावण शुक्ल प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व बिहानैदेखि सुरु भएको हो। देशभरमै आकर्षक मानिने भक्तपुरको गाईजात्रा हेर्न काठमाडौं उपत्यका र उपत्यका आसपासका हजारौंमा जात्रालु आउने गर्दछन्।