आज साउनको पहिलो सोमबार यस्तो देखियो पशुपति (तस्बिरहरू)

Nepal UK

Nepal UK

Mon, 21 July 2025

तस्बिर : बिजेन अमात्य /नेपाल न्यूज बैंक

आज साउन महिनाको पहिलो सोमबार अथार्त भगवान शिवको विशेष दिन रहेको छ ।

साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा श्रद्धालु भक्तजनको भीड लागेको छ।

साउने सोमबार भगवान शिवको प्रिय दिन भएकाले पशुपतिनाथमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुको भीड लागेको छ ।

यस दिन विशेषगरी भगवान शिवको पूजा तथा आराधना गरिन्छ ।