News & Media
च्यानल लण्डनको बारेमा,
विश्वमा पत्रकारिता क्षेत्रमा आएको परिवर्तन तथा बदलिंदो परिवेशमा सामाजीक संजाल/ मिडीया क्षेत्र पनि अलग रहन सकेन । परिणाम स्वरूप, कागजी पत्रपत्रिकाबाट विस्तार अनलाइन मिडिया, सामाजीक संजाल, टेलिभिजन, डिजिटल, भिडीयो/दृश्य पत्रकारितामा श्रोताहरूको रुचि बढ्दै गएको देखिन्छ । च्यानल लन्डन पनि त्यसैको परिणाम स्वरूप, समयको माग तथा बदलिंदो परिवेश़को उपज हो भन्नुमा फरक नपर्ला ।
श्रोताहरूको रुचि तथा समयको पावन्दिलाई ख्याल गरी भिडीयो/दृश्य मार्फत बेलायत लगाएत विश्वमा घटेका घटनाहरु, समय सान्दर्भिक विषय वस्तुहरू, विश्वमा रहेका नेपालीहरुको बिबिध गतिविधिहरु स्वच्छ/स्वतन्त्र/निष्पक्ष, विश्वसनीय रुपमा स्रोता समक्ष पुराउने हाम्रो प्रतिबद्धता रहेको छ। यहाँहरुको सुझाव/ सल्लाह र प्रतिक्रियाबाट हामीलाई थप टेवा पुग्ने विश्वास गरिएकोछ ।
धन्यवाद !
Channel London, News/Media
In the changing environment of journalism the media sector could not be isolated. As a result, the change from newspapers to online media, social media, television, digital video, visual journalism seems to be more effective and listeners interest is growing. The same can be said of Channel London as a result of digital video and online media, the demands of the times and the changing environment.
We are committed to bringing the events of the world,to the attention of the audience in a clean ,independent ,fair, credible way through video, keeping in mind the interests and punctuality of the audience. The suggestions and feedback from the audience will help us further.
Thank you
Location
Services Offered
News Presenter / Editor
Phone Number